गोल्डेनसिपमा दोहोरी धमका हुदैं

लण्डन । ह्यारोस्थित गोल्डेनसिप नेपाली रेष्टुरेन्टमा दोहोरी साँझको आयोजना गरिएको छ । बेलाबेलामा नेपालका राष्ट्रिय कलाकारलाई बोलाएर रमाइलो जमघटको आयोजना गर्ने सो रेष्टुरेन्टले आगामी शुक्रवार पनि नेपाली राष्ट्रिय कलाकारहरुलाई आमन्त्रण गरेको छ । साँझ ८ बजे देखी शुरु हुने दोहोरी धमकामा गायकद्धय तारा श्रीस र तिलक गुरुङ्गको प्रस्तुती रहने रेष्टुरेन्ट संचालक देव गुरुङ्गले जनाए । … Continue reading गोल्डेनसिपमा दोहोरी धमका हुदैं